संक्षिप्त परिचय
धादिङ (धादिङ्ग) नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसंग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशूली र बूढीगण्डकी यस क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो ।
थप पढ्नुहोस्
सुचना तथा समाचार
- मौजुदा सूचीमा सूची दर्ता गर्ने सम्बन्धमा मिति २०८२ बैशाख २८ गते आइतबार १३:२१:३० बजे (जिल्ला समन्वय समिति धादिङ)
- राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, 2025 मिति २०८२ बैशाख १७ गते बुधबार २१:२८:५२ बजे (जिल्ला समन्वय समिति धादिङ)
- सम्झौता गर्ने आशयको सूचना मिति २०८२ बैशाख ११ गते बिहीबार १६:३०:२४ बजे (अनुगमन तथा मुल्याङकन शाखा)
- जिसस मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ मिति २०८१ कार्तिक २९ गते बिहीबार १३:०७:०० बजे (अनुगमन तथा मुल्याङकन शाखा) थप हेर्नुहोस् »
बोर्ड बैठकका निर्णयहरु
बजेट तथा कार्यक्रम
जिल्ला दररेट
- जिल्ला दररेट 2083/084 मिति २०८३ श्रावण ४ गते सोमबार १३:३४:४५ बजे (अनुगमन तथा मुल्याङकन शाखा)
- धादिङ् जिल्लाको आ.व. २०८२-८३ को जिल्ला दर रेट मिति २०८२ श्रावण ७ गते बुधबार १३:४०:३२ बजे (जिल्ला समन्वय समिति धादिङ)
- धादिङ जिल्लाको आ.व. २०८१-८२ को जिल्ला दररेट मिति २०८१ कार्तिक २६ गते सोमबार १६:०४:०१ बजे (अनुगमन तथा मुल्याङकन शाखा)
- धादिङ जिल्लाको आर्थिक बर्ष २०८०।०८१ को जिल्ला दररेट मिति २०८१ जेठ २४ गते बिहीबार ०८:५४:५३ बजे (ब्यवस्थापन शाखा) थप हेर्नुहोस् »