जिल्ला समन्वय समितिको बैठकको निर्णयहरू जिसस मौज्दात कोष परिचालन सम्बन्धी निर्देशिका २०७५ जिल्ला समन्वय समितिको बैठकका निर्णयहरू जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको आन्तरिक नियन्त्रण निर्देशिका २०७५ जिल्ला समन्वय समितिको अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७५ जिल्ला समन्वय समिति र सभाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण पुननिर्माण प्राधिकरण बाट प्राप्त प्रबलिकरण लाभघ्राही सुची विपद् व्यवस्थापन सम्बन्धी धादिङ जिल्लाको घोषणा पत्र

आ.व. ०७२/०७३ को बार्षिक प्रगति समिक्ष्या कार्यक्रम सम्पन्न

जी.वि.स. धादिङको आयोजनामा जिल्लामा रहेका सरकारी तथा गैह्रसरकारी कार्यालय हरुबाट आ.व. ०७२/०७३ मा कार्यन्वयन भएका बिकाश कार्यक्रमहरुको बार्षिक प्रगति समिक्ष्या मिति २०७३ कार्तिक ८ र ९ गते स्थानीय विकास अधिकारी श्री भगवान अर्याल ज्युको अधक्षयतामा सम्पन्न भएको छ।

नि. प्रमुख जिल्ला अधिकारी श्री लिलाधर अधिकारी ज्युको प्रमुख आथित्यता रहेको उक्त समिक्ष्या कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलको तर्फबाट नेपाली काग्रेस, ने.क.पा. एमाले, ए. ने.क.पा. मावोबादी लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित रहेको थियो।

उक्त समिक्ष्या कार्यक्रममा सरकारी तथा गैह्रसरकारी कार्यालयका आआफ्ना कार्यालयहरु बाट आ.व. ०७२/०७३ मा भएका विकास निर्माण सम्बन्धि बार्षिक प्रगति प्रस्तुत गरिएको थियो। कार्यक्रममा भएका निर्णय तथा निस्कर्षको लागि

याँहा क्लिक गर्नुहोस।

15355986_1550506688310190_696116139_n 15415919_1550506648310194_1345664999_n

 

Skip to toolbar