जिल्ला समन्वय समितिको बैठकको निर्णयहरू जिसस मौज्दात कोष परिचालन सम्बन्धी निर्देशिका २०७५ जिल्ला समन्वय समितिको बैठकका निर्णयहरू जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको आन्तरिक नियन्त्रण निर्देशिका २०७५ जिल्ला समन्वय समितिको अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७५ जिल्ला समन्वय समिति र सभाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण पुननिर्माण प्राधिकरण बाट प्राप्त प्रबलिकरण लाभघ्राही सुची विपद् व्यवस्थापन सम्बन्धी धादिङ जिल्लाको घोषणा पत्र

जिल्ला बिकास समितिको कार्यालय धादिङ्ग को सामाजिक परिक्षण संबन्धि सूचना…

जि.वि,स. धादिङ्गको आ.व.०७२/०७३ को सामाजिक परिक्षण प्रारम्भिक प्रतिबेदन प्रस्तुतीकरण कार्यक्रम मिति २०७३ कार्तिक २९ गते बिहान  ११ बजे जि.वि.स. सभा हल धादिङ्गबेंसीमा हुने भएकोले जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु, पूर्ब जनप्रतिनिधिहरु,बिषयगत कार्यालयक प्रमुखहरु, गै.स.स.,उपभोक्ता समितिका प्रतिनिधिहरु, नागरिक समाज,गाविस सचिब, करदाताहरु, जनजाति,दलित,महिला, बालबालिका प्रतिनिधिहरु, बुद्दिजीवी तथा सम्पूर्ण सरोकारवालाहरुको उपस्थितिको लागि हार्दिक अनुरोध छ .
 
स्थानीय बिकास अधिकारी 

Skip to toolbar