जिल्ला समन्वय समिति धादिङको आ.व.०७९/८० को नीति तथा कार्यक्रम स्थानीय न्यायिक सहजकर्ताको अन्तीम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना । जिल्ला समन्वय समितिको बैठकको निर्णयहरू जिसस मौज्दात कोष परिचालन सम्बन्धी निर्देशिका २०७५ जिल्ला समन्वय समितिको बैठकका निर्णयहरू जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको आन्तरिक नियन्त्रण निर्देशिका २०७५ जिल्ला समन्वय समितिको अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७५ जिल्ला समन्वय समिति र सभाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण

स्वीकृत जिल्ला दर रेट ०७२.७३

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ को उपनियम १ अनुसार प्रत्येक जिल्लामा पुरै जिल्ला भरी वा जिल्लाको कुनै भागमा छुट्टै लागु हुने गरी निर्माण सामाग्रि, ढुवानी दररेट, मेशीन तथा उपकरणको भाडा र कामदारको ज्याला निश्चित गर्ने कार्य प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा स्थानीय विकास अधिकारी, प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला विकास समितिले तोकेको जिल्ला विकास समितिको एक सदस्य, नेपाल निर्माण व्यवशायी महासंघको प्रतिनिधि, उद्योग वाणिज्य संघको प्रतिनिधि सदस्य र जिल्ला प्राविधिक कार्यालयका प्रमुख सदस्य सचिव रहेको जिल्ला दररेट निर्धारण समिति रहने र उक्त समितिले श्रावण महिना भित्र दररेट निर्धारण गर्ने व्यवस्था अनुरुप जिल्ला दररेट कायम गर्ने व्यवस्था रहेको छ ।

आ.व. ०७१-०७२ को स्वीकृत दर रेट

आ.व. ०७२-०७३ को स्वीकृत दर रेट

१.मजदुर उपकरण र यातायात(पाना ४)
२.मजदुर उपकरण र यातायात (पाना ४)
३. सिभिल कार्यहरु

४.बिद्धुतीय कार्यहरु
५.सरसफाई कार्यहरु

Skip to toolbar