जिल्ला समन्वय समिति धादिङको आ.व.०७९/८० को नीति तथा कार्यक्रम स्थानीय न्यायिक सहजकर्ताको अन्तीम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना । जिल्ला समन्वय समितिको बैठकको निर्णयहरू जिसस मौज्दात कोष परिचालन सम्बन्धी निर्देशिका २०७५ जिल्ला समन्वय समितिको बैठकका निर्णयहरू जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको आन्तरिक नियन्त्रण निर्देशिका २०७५ जिल्ला समन्वय समितिको अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७५ जिल्ला समन्वय समिति र सभाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण

कर तथा शुल्कहरु

स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावलीले जिल्ला विकास समितिलाई कर, शुल्क, दस्तुर निर्धारण गरी उठाउने पाउने व्यवस्था गरेको छ । यसरी लगाईने कर, शुल्क दस्तुरहरु जिल्ला परिषद्वाट स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । आ.ब. २०७२÷७३ को लागि स्वीकृत भई तोकिएको दर रेट निम्नानुसार रहेको छ ।


१. हल भाडा : प्रतिदिन रु.३०००।–


२ं संघ संस्था दर्ता सिफारीस दस्तुर रु. १०००।–


३. संघ संस्था नवीकरण सिफारीस दस्तुत : रु. २००–१५०० सम्म (समयावधि अनुसार)


४. घ वर्गको निर्माण ईजाजत पत्र दस्तुर : रु.२,०००।–


५. घ वर्गको निर्माण ईजाजत पत्र नवीकरण दस्तुर रु. १५००–३०००।– (समयावधि अनुसार)


६. जिल्ला विकास योजना पुस्तिका रु.१५०।–


७. खानेपानी तथा सिंचाईका मुहान दर्ता प्रमाणपत्र र निवेदन दस्तुर : रु. १०००।–


८. लधु जलविद्युत (५ कि.वा.देखि १० कि.वा.) सम्मको दर्ता प्रमाणपत्र र निवेदन दस्तुर :  रु.५५००।–


९. पटके सवारी कर
बस तथा ट्रक रु.७५।–
मिनी बस, ट्रयाक्टर रु.५०।–
कार, जीप, माईक्रो रु. २५।–


१०. बालुवा ढुङ्गा, रोडा, गिट्टी, ग्राभेल
निकासी कर (प्रति क्यु फिट) रु.२
विक्री कर (प्रति क्यु फिट) रु.३.७९
वातावरण शुल्क     (प्रति क्यु फिट) रु.१


११. खानी रोयल्टी (प्रति घनमिटर)
वालुवा रु.४
साधरण ढुङ्गा रु.५
रोडा रु. १०
ग्राभेल रु.३
स्लेट र विछ्याउने ढुङ्गा रु.१


सबै कर तथा शुल्कहरु यंहा बाट डाउनलोड गर्नुहोस

Skip to toolbar